Amid fiscal strain, the Cabinet cuts per-quintal subsidy to Rs35, prompting backlash from growers who say rising costs and unpaid dues have pushed sugarcane farming to the brink.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
हरेक सातामा एक दिन कम्तीमा दुई तीन किलो मासु खान्छौं । साताको २५ सय रुपैयाँजति यसैमा खर्च भइहाल्छ । बिहान खाना, दिउँसो खाजा, बेलुका खाना नियमित नै भइहाल्यो । यसका अलावा आँप, स्याउ, सुन्तला लगायतका सिजन अनुसारका फलफूल ल्याएर परिवारलाई खुवाउँछु ।