बले आका सागर लुम्सालले अमेरिका आयेको बेला एयूटी बिरामी नेपाली चेलीको फाइदा उठायेको समाचार छ्यापछ्यापती - Sajha Mobile
SAJHA MOBILE
बले आका सागर लुम्सालले अमेरिका आयेको बेला एयूटी बिरामी नेपाली चेलीको फाइदा उठायेको समाचार छ्यापछ्यापती
Posts 1 · Viewed 256 · Go to Last Post
Oops i did it again
· Snapshot 0
Like · Likedby · 0
सत्य हो भने
टेल्ले यस्तो गरेको हो भने त टेसलाई यही ल्यायेर सज़ाय दिनु उचित हुंच होला । त्यो तालु खुईलेले अमेरिका आयेर बलात्कार गड़न व्यायेच. खै अमेरिकामा गु बुद्धि भयेका नेपालीहरू एक जुट भएर त्यो बिरामी नानीलाई साथ देको ? टेट्टिकई त दोस लगायेन होला नी ।
सबैजना आख़ामा कालो पट्टी लार बसेका छन

टेसलाई यहाँ झिकायेर कड़ा भंडा कड़ा सजाय दिनु पर्च .
नेपालका अनपढ़ ग़ैरगुजरेका संस्कार नसिकेका पाखंडी नेपालीहरू त सोशल मीडियामा यिनई नेपाली बैनिलाई गाली गलोज गरदई बसेका छन. अब तिनिहारुकों त के कूड़ा गड़ने?

एउटा बिरामी केटी लाई अपार्टमेंट हेरउ न भनेर लगेर फेरी उसकई रूममा इनटु मिण्टू लंदन गर्च कसैले.
मलाई यो कुलंगार कैले पणि कलाकार जस्तों लागेन . सड़ई एयूटाई डायलॉक ऐले नेपाली नायिका हरूले एटलीस्ट केही भये पणि बोलिरहेका छन. २/३ अनपढ़ चुतिया संस्कार नपायेका डुकूलन्थक हरू चाई सोशल मीडियामा अफ़नई बाऊको अर्को बिहे हुन ला जसरी जसन मनायी रहेका छन. यो हुलको बारेमा नबोलेकई बेस

संदीप देखी पल शाह हुड़ई अब यो बले…..पैलाको सरकारले गरेको गलतीको कारनले गर्दा नई येसले यो गड़ने आट गरेको हो की भनच्छू म. क़ानुन नभा देसमा येस्तई हो.( पैलाको लाई भन्या है )

हेराऊ यो सरकारले केही मेजर स्टेप्स लेलान की .

हुनत सक्कीगोनी भन्नी टेलीफ़िलिमको अर्जुन घिमेरे आक़ा पाड़े पीएम वालेंन को साथी हुन. यो बारेमा पूर्णरूप ले छानबीन होस. दुबई पट्टीलाइ अन्याय नहोस
बलात्कृत भको भए ही शुड बी हेल्ड एकाउंटेबल, फ़सौन गरेको हो भने यी नानीलाई नाम बदनाम गर्न खोजेकोले यहाँ बाट झिकायेर दण्डित हुनु पर्च

निर्मला हत्याकाण्ड र भूटानीज रिफ्यूजी काण्ड अब ख़ोल्लान नी . की कसो?


"mercy to the guilty is cruelty to the innocent"

जय 🌔☀️


Last edited: 03-Apr-26 06:43 PM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 192
· Posts 1 · Viewed 256
· Posts 1 · Viewed 219
· Posts 1 · Viewed 236
· Posts 1 · Viewed 370
· Posts 1 · Viewed 420
· Posts 1 · Viewed 304
· Posts 1 · Viewed 475
· Posts 1 · Viewed 370
· Posts 1 · Viewed 380



Travel Partners
Travel House Nepal