[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी दशैं बिशेष~

[Please view other pages to see the rest of the postings. Total posts: 418]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 NEXT PAGE
[VIEWED 203405 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 21 pages, View Last 20 replies.
Posted on 09-23-06 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी दशैं बिशेष ~





दशैले सप्पैलाइ छोइसकेच,सप्पै घर तिर जाने लगे, यसैले हो कि चौतारी पनि पातलीदै गको छ । तर पानि एसो चौतारीमा आएर सप्पै संग टिका लाउने,
शुभकामना साटासाट गर्न चाहि नभुलम है , बर्ष भरि संगै बस्ने यिनै दौतारी हुन के रे ?

ल है सप्पै जना नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे ,म मन्तर जप्चु अब कस्कसले कस्कसलाइ टिका लाइदिने हो,सुरु गरौ । यहां त सप्भन्दा जेठो पुन्टे दाइ जो मानिचु के रे, म त पुन्टे दाइ सं नै लाउनि के पैला त।


आयू: द्रोणसुते
श्रियं दशरथे
शत्रुक्षयं राघवे!
ऐश्वर्य नहुसे
गतिश्च: पवने
मानन् च: दुर्योधने!
दानम् सुरोसुते
बलं हलधरे
शत्यन् च: कुन्तिसुते!
विज्ञाने बिदुरे
भवन्ती भवताम्
कृतिश्च: नारायणे!

हुन नि यो चौतारी त एउटा परिबार जस्तै भएछ,चीनजान हुदा हुदा । पुन्टे दाइ, दादा को फोटो त देखिसकियो ,गोतामे ले पनि आफ्नु आर्याको फोटो टासे के रे, अब बिस्तारै सप्पै टास्ने होला नि कसो ?गालब, कुम्ले, दादा त नेपाल तिर लागे के रे, मिस पनि उतै जाने जस्तो मानिचु, अब हामी टाढाहुनीको सट्टा पनि टिका लगार अक्षताले निधार भरम के रे। पिंग खेल्न चाइ सप्पैले चौतारीमा नै आम है,सारै राम्रो पिंग हालेका छम जम्मै मिलेर ।

मलाइ त यो दशैमा चौतारीमा रमाउदा ताराको कबिता पो याद आयो के चौतारीको बारेमा लेखेको । अझ हाम्रो चौतारीको पनि फोटु कोरेर बर्णन गर्दा त कति राम्रो कति ?

थाहै नपाइ हिड्दै जादा
चौतारी भेटाए
बोलि,भाषा ,मन् मिल्ने
दौतरि भेटाए !
बिरानि मा एउटा टुक्रो
देशै भेटाए
थकाइ लाग्दा सुस्ताउने
शितल् भेटाए !!
थाहै नपाइ हिड्दै जादा
चौतारी भेटाए
बोलि,भाषा ,मन् मिल्ने
दौतरि भेटाए !!!


 
Posted on 10-04-06 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ohhoooooohoooooo ...puntedaa's dakshina $2.00 was intentional ,kehi khaam sateako hoina , malai dinubhaeko khaam ma $1.99 maatra thiyo :p ani miss le dinubhaeko khaam ma chai 1 dime thiyo:p :p .kumle le laaz laagera $ 50 bhanyaa ho usko ma ta jhan $0. 50 hunuparchha .:D
 
Posted on 10-04-06 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या नाम! चौतारी को सब गाउलेहरुलाई यो रिकुटेको तरफ से
फिर सलुट छ हो ।

कल रात जो छ, डल्लिकोमा तीनपाने तानेर चौतारीमा दौतरिहरुसङ जोर् मादल ठोक्ने पलान हो, पर् साला म त उतै भुसिक्कै भयेछ।
यो गाउको कोदाको झोल् पनि के जाति इस्त्रोङ् रहेछ हो। यो बिधि त पल्टने दारुले पनि कभि छोयेन।

खैर् जो भि होस्, यो चौतारि मा आउने आदत परे जस्तो छ है मलाइ पनि। कसम से , बडा रङीन् छ यो ठाउ।
 
Posted on 10-04-06 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् हजुर त नजिकै होइन मेरो घरबाट । त्यसो भए सेल पठाउनुस् न । धेरै दिन बासी भयो भने तिहारमा आउनुपर्ला छोरो लिएर तातो-तातो सेलरोटि खानलाइ। कोसेलि चाहि के ल्याउ।
 
Posted on 10-04-06 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफु त अब् मेला-पातमा जाने बेला हुन् लग्यो। लु म त हिडे है भरे कुरा गरम्ला ।
 
Posted on 10-04-06 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन यो रिगले के भन्छ । त्यो ईन्डिया म बस्ने प्रवासिको जस्तो बोली रैछ ।
त्यती धेरै रौसी खान हुन्न । रोग लाग्ला है होस् गर नि ।
 
Posted on 10-04-06 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बीरखे काका, के छ हो खबर्!

क्य नाम्, तपाइ हाम्रै जगेह् को आदमि पर्नु भो कि के हो? राङे भनेर डाइरेक्ट पेह्चानु भो नि। अब उमरमा त सिङै राङो ढाल्ने ज्यान् हो नि हो।

और् जहान् तक् खेत् निखन्ने बात् छ, वो त फत्ते गर्नु पर्ला, के गर्ने बाबु-बाजेले जोडेको जेथा परो।

जो छ सो छ, लेकिन् चौतारिमा सबैलाइ भेट्दा त यो ज्यान् सारो खुस् भाको छ हो।
 
Posted on 10-04-06 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खितितितितितितितिति LOL!

धत्! रिकुटे बज्जेले हँसायो। दिम्सै दिम्सै घुटुक्क पार्न ला’ कोदाको झोल नै सर्कियो, गाँठे! पिन्सिन पका’र आको साँचिकै लाहुरे हो कि के? कस्तो ठ्याम्मै मिला’को हो? चौतारिआँ राँरी सम्हाले तो अँटैंचीको चाबी। फेरि गाम्लेहुरले गुम पार्देला! लाहुर से के के ल्या’छ कुन्नी तो अँटैंचीआँ?

तितौरी बुईनीलाई $1.99 रे? हैन तो रित्तो रित्तो खाम चईं कोल्लाई गएछ? तितौरीको एक पैसा नि कोल्ले झिक्देछ? धोबिनीको च्यात्त्या पेटिकोट कै कस्सम्, मैले त $2 भन्दा कम तो रित्तो खाम बाहेक अरु कतै हालेको थिईन! ठुली र तितौरीलाई दुई दुई डलरको परेसि त तो रित्तो वाला नि कोई न कोईलाई पर्नै पर्ने हो! कठै!

मेरो ससुरालीको धनमा कुम्लेको पो राज भएछ। जमाना के भो? सत्यानाश! कि तो चकचके ग्वाँचेले दाँया खोल्तीको खाम बाँया, बाँयाको दाँया अर्द्‌यो हँ सुटुक्कै? फेरि, ससुरालीआट आको खाम त भित्री खोल्ती मै हाले जस्तो लाउँच। बेस्सरी पिईएछ कि के हो यो दशैंआँ? धत्!
 
Posted on 10-04-06 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वो डल्लि दिदी, क्या नाम गोरख्पुरे पल्टन मा गोडा दस् साल रहेको ले यो जुबान अलि चेन्ज भा होला, पर कसम से दिल मा त आफ्नै नेपाल छ है, झल झली।

और् रक्सि को जो कुरा छ, के गर्ने मत्वालि परियो, बाउ ले घरमा गाइ कहिले पालेनन्, तेहि डल्लि भैसि को दूद खाने बानि भो।

लेकिन् क्या नाम्, अहिले सम्म नसामा मातेर इज्जत् फालेको भने छैन हो।

फेरि अहिले त येसो चाद्बाद् पनि परो।
तेस्माथि पल्टने छुट्टि, क्या बात!
 
Posted on 10-04-06 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्टे दाजै, सलुट् छ हो ।

के गर्ने कस्लाइ केस्को नसा, कस्लाइ केस्को नसा।
आबो पल्टने भयेनि तरूनि को नसा कहिले भयेन, क्या नाम् यो खोयाबिर्के को नसा भने कहिले गयेन।

और् जहान् तक् अट्टैचि हराउने बात् छ, वो त मो सम्हालि हाल्छन् नि दाजै।
क्या नाम् राइफल् भिरेर, घुन्डा को खाला फालेर जोडेको कमाइ त काहान् आसान् छ हो लियेर गूम् हुन।

क्या नाम, ज्यान् लिन र ज्यान् दिन सिकेको आदमि पो हो त!
 
Posted on 10-04-06 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाहुरे आज घर फर्कियो नाचि नाचि रमाँउदै...!!

ल हाम्रो गाउँको लाहुरेपनि आएछन् दशैँ मनाउन। हुन त तिहारको बिदा दिएको होला। त्यता तिर त तिहारको बिदा पाइन्छ नि।

ए! के के ल्यायौ नि लाहुरबाट हामी बालखका साथीहरुलाई। सबैले आशा गरेका छन् है।

स्वागत छ है लाहुरे जी!
 
Posted on 10-04-06 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो गोराख्पुर को कुडाघाटमा तपाईंहरु जस्तै थुप्रै मान्छे लाहुरे छन । आफुता त्यता धेरै साल बसियो ।
 
Posted on 10-04-06 5:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन के मेरोमा त अउरिकाको २१ रुप्पे थ्यो । त्यो तिरुलै डाह लाग्ला भुनेर १० पैसो मात्र दिनुभओ पुन्टेदाले भनेकिम। त्यो रित्तो खाम चै तेहि २१ रुप्पेओखाम संगै टाँसिएर मै 'का आएच के रे .

रिगल अनि खेरि यो के जाति किस्ने के के भाँति कुराअर्चन ......... भर्खर मुग्लाना'ट आका'रचन अस्तो मानिचु के रे । किस्नेओ त बोली नि तोते र"च ।हाम्री ठुली अब राम्रो बोल्ने भै के रे । त्यो के जाति किस्ने आएच तोते बोल्न .
 
Posted on 10-04-06 8:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् मलाइ किन डाहा लाग्ने नि हजुर् को दक्षिना देखेर? टिका लाएर दिने हाम्लाइ नै हो क्यारे अब २१ को मलाइ $११ थुल्नानि लाइ $१० दिनुस् न भैहाल्छ नि :p
 
Posted on 10-04-06 8:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाँठे, यो चौतारीमा भैरा' क्यै कुरा बुझ्या भे मरिजाम्!
 
Posted on 10-04-06 8:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब् १० पटक् उठ्बस् नगरि चौतारी को कुरा बुझ्न नपाइ :D त्यो पनि टुडिखेल् मा, ग्वाचे लाइ पनि सङै लगेर।
 
Posted on 10-04-06 8:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसो गर्यो उसो गर्यो तितौरीलाई चाँहि उठ बस गराउनैको धन्दा के!

कसरी बुझ्ने नि गालउले चौतारीको कुरो? एकछिनमा एक पाना भएको चौतारी एकैछिनमा ४ पानामा पुग्छ।

अब भनिहालिन् क्यारे तितौरीले गालउ जी, उठ बस गर्नुस न त, नरिसाई। :पि
 
Posted on 10-04-06 8:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यता सुन तिमि कुम्ले ,
अब गोताएजि ले ग्वाचे लाइ नेपाल गएर गालब् लाइ उठ्बस् गराउनु तिमि पनि गर्नु है भन्या होइन? अनि त्यो बाकि नै छ तेइ भएर भन्या नि । तिमि नि गर्ने हो गालब् स मिलेर :p
 
Posted on 10-04-06 8:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्लेओ!

लु राँगे मुउलानाटि फर्केर त आधि नेपाली आधि हिन्दी बोल्ने भ'र आएछ!
अनि कुम्ले र तितौरी के छ बा तिमेरको खबर? :)
 
Posted on 10-04-06 8:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D
हन यो तितौरीलै क भयोर भन्चु । कोइ मुन्छे देख्नै हुदैन कान समातेर उठबस अर मत्रै भुन्ने ।
नबुझ्ने कुरो जति सप्पे तिरुले गर्या हो । सबभन्दा पैले तितौरी गर कान समातेर २० पटक उठबस ......

तिरु तिम्ले भतिजा भतिजी हुरलै टिका लाइदेकै छैन त । कति छन मिसदि को भन्ट्यांग भुन्टुगं थाहा त छ हैन ???!!( लौ जाssssss!!! ):D :D :P
 
Posted on 10-04-06 8:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

K garne k garne..........so sad.......missing home and missing many people....DASHAIN pani k dashain.........Shhit
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
2020 : Why No Trump !
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
Business Ideas in Nepal?
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
The New Color of Her Flag
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters