[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी महोत्सब - २६~

[Please view other pages to see the rest of the postings. Total posts: 352]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 144404 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 09-10-06 9:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी महोत्सब - २६~

सर्वपर्थम त चौतारी महोत्सबलाइ महामहोत्सब बनाउने सम्पुर्ण चौतारीबासीहारुलाइ मेरो धेरै धेरै खुसीको अभिबादन । चौतारीमा यती धेरै सामाग्री छन कि म त अझ पनि पढ्दै छु । कुनै त नभ्यार अनि कुनै चाहि राम्रा लागेर । चौतारी महोत्सव सफल बनाउने लाइ मेरो धेरै धेरै धन्यबाद अनि राम्रो राम्रो लेख लेख्नेहरु पढेर मात्र बसेकोहरुलाइ मेरो नियमापत्ती ।
फेरी पनि चौतारी बासीहरू नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टेलाइ स्वागत छ।छुट्ने नामहरु अर्को चोटी समेट्ने छु ।
सबैलाइ दशैको अग्रिम शुभकमना साथै दशैको तयारी गर्नु होला ।

यसपटक महोत्सबको चौतारीले थाकेर चाडै आराम गर्ने बिचार गरे ।
यसपटकलाइ मेरै राष्ट्रीय गित ।
नेपाली माया बुद्दको छाया सगरमाथामा
हिमाल पहाड तराइ उठाइ एउटै साथमा
मेचि महाकाली मिलाइ हिड्छौ प्रगती पथमा
शान्ती र बिकास बोकेर हिड्छौ एउटै रथमा
एउटै जात एउटै धर्म नेपाली रगतमा
चन्द्र र सुर्य संगै नेपाल राख्नेछौ जगतमा

 
Posted on 09-21-06 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले र प्रिति एकअरकालै मत्रै "केरिङ" गरागर....? अरुको केरिङ नअर्ने :P:P

गौतम ,पुन्टेदा अनि म नि त छु नि ?:(:(
 
Posted on 09-21-06 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् खालि दादा र पुन्टे दासँ मात्र कुरा गर्नि दशैँ आउन लाग्यो दक्षिना आउने तिर मात्र हेर्नि दिनुपर्ने तिर वास्तै छैन। :P
 
Posted on 09-21-06 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मिसको कुरो पनि!

हजुरलाई नि 'केरिङ' गरिराको छु नि। दशैँमा दक्षिना राखेर ढोग्ने बिचार गरिरा'थेँ। हजुर भने दादा र पून्टे दाईलाई मात्र 'केरिङ' गर्ने।
 
Posted on 09-21-06 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाद्दुली लाग्यो, चौतारीमा कसैले सम्झेछन कि भनेर छिरेको ।
 
Posted on 09-21-06 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब क्यार्नु त नि प्रिति तिमी तिर हेरु भने दिनपर्च पैसो ।

कुम्ले लै त हेरि रा'हो उ सं त तिजो भाग नि लिन पर्ने छ । क्यार्नु र मिस दि यस पाळि पैसो भ'न एकै चोटि तिहार मा दिउला भन्या'चन ।
दशै त नजिक आइसक्यो...त्यैभ'र गौतम दादा र पुन्टेदा लाई हेर्या। तर तिनै जना लोभी छन जस्तो छ :P:P:P


गौतम ले साच्चिकै दिए हुन्थोजस्तो नि ला"च चौतारिमा गौतम B देख्दा आफ्नो मान्छेको झझल्को लाउच मलै त ।नेपाल'ट ......गौतम दा ले बोलाइरन्छन "आइज बुइनि यउबाजि बा आमाको हातो टिको लाउलिस , भेटलिस सबलै, म नि टिको लाएदिउला" भनिरन्छन।


नमे मैले हो नि संझेको... किन्??.... था छ? टिको ला'र कस्ले कति पैसा दिन्च भनेर :D :D :D
 
Posted on 09-21-06 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पै लाई मेरो नमस्कार !!
चौतारीमा आ'र पिंग खेल्ने कत्रो रहर थियो क्यार्नु टाइमै नमिल्ने तैपनि तान तुन गरेर टाइम मिलाको छु । को को छन यहां?

रोल्नम्बर १०२
रजर
 
Posted on 09-21-06 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार् है मिस् अनि सबैलाइ

बल्ल आज धेरै दिन् पछि चौतारी रमाइलो भएछ । दक्षिना धेरै आउने ठाम्मा चै म पनि जानि टिकोलाउन ।

पुन्टे दा किन धेरै दिन् सम्म लुक्नु भएको भनेको त दक्षिनाको पिर ले पो रे'छ। मलाइ त धेरै दिनु पनि पर्दैन , नेपालि नोट् साटि रहनु नि पर्दैन अ म्रीकाने नै भए हुन्छ । :p

मिस् दक्षिना धेरै दिने को लिस्ट् चै हामि पनि पाम् है । :p

सान्नानि के छ तिम्रो हालचाल् साथि? :D
 
Posted on 09-21-06 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढोग फर्काए तितौरी मुइले नि !!!

ए तिरु !! हिजो त मिससं रिसाउनि एक्लै पार्नि हो भन्दै थेउ नि । ऐले आ'र टिका दक्षिनाको कुरो अर्दा मलाइ नि लिस्ट देउ मिस ( दिदी नि नभन्ने :(:(:( ....) भनेर हुन्च । लिस्ट नि दिन्न टिको लाउदा अउरिकाको ५ पैसोलाई हाउरो नेपाली पैसो मा गनेर दिन्चु ।

:(:(
 
Posted on 09-21-06 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यस्तै हो दक्षिना दिनु पर्च भनेर होला भनेर दा दिदि हरु कोहि लुक्ने कोहि चाइ रिसाउने , हस् जत्ति रिसाएनि म त आउने हो तर पाँच् पैसो चै ज्यान् गए नि लिन्न है ऐले नै भन्दिया छु :p
हिहिहि दिदि ......मिस्.... दिदि... पिलिज् ..पिलिज् दिनुस् न लिस्ट् हिहिहि
आम्छ नि मलै नि फकाउन :D
 
Posted on 09-21-06 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी नानी कता हुनु हुन्च र? हाम्काँ त पाईन्च त जौ! किनेर नि ल्याई सकेम्। “JAV” भुनेर लेख्या हुन्च के रे, तेई देसिको पसलाँ। मुईले त बर्खेनि राख्ने गरे छु। कसैलाई खासै चाहिने भे खबर अरम के रे, पर्सि आई सको, भोलि नै एक राते हुलाक मार्फत पठाईदिम्ला।

हो नि, कुम्ले! ग्वाँचेको हाते रउसि औधि मिठो! बज्जेले बजाई रा होला के रे खाद्द संस्थान, तिरिपुरेस्वरको बडेमानको खसीसँग साउनीको रउसि! साउनीकी छोरी तिर छड्के नजर लाउँदै, अझ! कैलेले सेखी झार्ने भो उस्को, गाम फर्केसि!

अब यो दउखिना सउखिनाको कुरो निस्केसि चिट चिट पसिना उम्रन्छ खप्पराँ। अरु नै कुरा अरे त झरि सकेको कपाल फेरि उम्रन्थ्यो कि? बुईनीहुरलाई एउटा एउटा गुलाफको फुल, ल! तेई हो दउखिना! गरिब दाई सम्झेर चित्त बुझाऊ के रे! मास्टर्नी नानी चईं उनेरु भुन्दा अलि जेठी मानिचु के रे, दुईटै लईजानुस, ल! :p

(((अलि अलि पोको पार्‌या पैसो ले रउसि नघोकेर के को दउखिना सउखिना बाँड्दै हिँडम् र हो?)))

नमेलाई नसम्झि सुख? कि नयाँ चौतारी हाल्नि बेलाँ मत्र सम्झन्छन् यिनेरु भन्दो हो? उस्लाई बकाईदाको थाल भरि मासु भात खान नदिई सुख पाई हाम्ले? भरपेट! थाली को बन्दोबस्त अरम त बुईनीहुर! गिलासको चैं मै अरम्ला! ;)
 
Posted on 09-21-06 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए! जौ को फोटु राख्नै बिर्सेछु, गाँठे!

 
Posted on 09-21-06 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या मज्जा केटिहरुलाई। लिस्ट बनाई बनाई टिका लाउन जाने रे। यो केटा मान्छेको दक्षिना आउने ठाम भनेको या त मामा घर या त ससुराली घर। आफ्नो ससुराली घरको अत्तो पत्तो छैन मामा घर खोलापारी छ।

उहि अब तासमा अलि अलि जितियो भने मात्र हो नत्र सुख्खा हुने भो यसपालीको दशैँपनि।

:D
 
Posted on 09-21-06 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हे धेरै ले सम्झेछन । धन्यवाद छ मेरो । हो तनी नयाँ चौतारी बनाउनी बेला आइसकेछ । ल कसैलाई आफ्नो कुरा राख्न मन भए एही तसे नि हुन्छ बिजुली पत्र को झतारो हाने पनि हुन्छ ।
 
Posted on 09-21-06 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हे धेरै ले सम्झेछन । धन्यवाद छ मेरो । हो तनी नयाँ चौतारी बनाउनी बेला आइसकेछ । ल कसैलाई आफ्नो कुरा राख्न मन भए एही टासे नि हुन्छ बिजुली पत्र को झटारो हाने पनि हुन्छ ।
---------बल्ल सुद्द लेख्न अयो
 
Posted on 09-21-06 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई नमस्ते है ।
पुन्टे दाजी सञ्चै होइसिन्छ??
अब यो पाली को दसैंमा त हजुरको घर म टिका लगाउन आउन भनेको ।
बरु दक्षिना कति दिइसिन्छ कुन्नी? :प
दादाको घरमा पनि जाने हो टिका थाप्न ।
अरु सबै ठुलाबडाहरुका घर मा पनि जाने हो ।
यो पाली त कति डलर कमाइन्छ कुन्नी :)
सोचेर नै एक्साइटिड भए म त :)
ल है गाम्ले हो म सँग हिंड टिका थाप्न मैले चिन्या छु पैसाका खानि भएका मनका पनि धनी भएका हरु :) हेहेहेहे ।
नमे ईन्जिनियर साप सञ्चै हजुर?
अर्को दसैं इस्पेसल चौतारी बनाउनुस् है चाडै!

रोल न १५

मिस्टे ।
 
Posted on 09-21-06 9:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस, हउरलाई देख्दा मलाई पनि आफ्नै दिदी-बुईनी देखेझैं लाउछ। दशैमा हजुर र भाञ्जा-भाञ्जीलाई टिका लगाइदेर, दख्खिना राखेर ढोग गर्ने मुन थियो, तर क्यार्नु, यो ठूलो तर्ने आँट गर्न सक्या हैन अझै! अब दादाले सिरकको खोल कोट्याएर दुई-चार ठूला खोष्टा दे'छन् भने त आँट आम्थ्यो कि!
 
Posted on 09-21-06 9:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माथि एक ठाऊँमा गल्तीले मिस्टेक भएछ।

"यो ठूलो तर्ने आँट गर्न सक्या हैन" - "यो ठूलो खोलो तर्ने आँट गर्न सक्या हैन"
 
Posted on 09-21-06 10:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्लेहरु!!
 
Posted on 09-21-06 10:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ जिम्माल! रात प-यो?
 
Posted on 09-21-06 11:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रात परो गोताएँ!!
पल्ला गामका सँअ डरा'र राति राति मात्तै आम्छ जिम्माल भन्ने कुरो गाईँगुईँ सुनेओ थेँ।
तेस्तो हैन कुरो, अझै केई दिन, दिनभरि कान्ला कान्ला चहार्दै चाइन्जो बोडि, मकै जे जे छ टिप्दै हिन्नु पर्ने छ। क्यार्नु पेट भर्नै परो! :)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
NEPAL TPS IS GONE
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters