[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी - दशैं विशेष-३ **

[Please view other pages to see the rest of the postings. Total posts: 625]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 249009 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 10-16-07 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - दशैं विशेष-३ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 82 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



दशैंको आशिष
टिका होस् निधार मा
जमरा होस् कान मा
सुख होस् परिवार मा
शान्ती होस् देश मा
दसैं मा खुशी को बास होस्
सत्रु को नाश होस्
हरेक परिक्षा मा पास होस्
सुन चांदी को रास होस्
हात मा २१ पत्ति को तास होस्
र घर मा मासु र बियर को बास होस्
पुरा होस् मनोकामना
यही छ मेरो विजय दशमी २०६४ को शुभकामना


सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना!
दशैं मंगल धून


 
Posted on 10-18-07 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हाम्रो चित्रेलाई बरु भरतबाट नारद तिर सार्नु पर्छ होला,जे भये नि जासुसीको एक्स्पिरिएन्स जो छ काम लाग्छ

 
Posted on 10-18-07 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौन सबैले हसार मार्न लागे। कुम्भ कर्ण चै को नि?

 
Posted on 10-18-07 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

हाइ रिट्ठु,

खाना खायौ? तिम्रो लागि पनि मैले हिन्दि सिक्नु पर्यो नि। नत्र त तिम्रो शायरे ट्रान्स्लेट गर्न फेरि एक्जना मान्चे चाहिन्छ।

 

चित्रेलाइ भरतको रोल नदेउ बरु राहुल दाइलाइ देउ न त्यो रोल


 
Posted on 10-18-07 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम लीला को बारे कुरा गर्दा एक जना हास्य कबिले राम लीला को बारेमा लेखेको कबिता याद आयो।
कुरा के भए छ भने, भारतको वस्ति वस्ती शहर  बजार जता ततै रामि लीला हुने। सानो शहरमा हरेक साल् राम लीला को आयोजक पनि त्यही हुने, राम सीता, लक्ष्मण रावण, हनुमान  हुने नि उही हुने।
त्यो साल रावण हुने भैया राम् लीलाको रिहर्सलमा आएन छ। डारेक्टर साहेब लाई बहुत टेन्सन्। घर गएर बोलाउन जाँदा नि न अौने घुर्की देखाउंदो रैछ। किन भनी सोध्दा, पोहर राम लीला खेले बापत दिन्छु भनेको पारिश्रमिकको आधा पैस अझै न दिएको रैछ।
बल्ल त्यो बाकि पैसा भुक्तान  गरे पछि माने छ।
राम लीला सुरु भयो।
अन्तिम द्रिश्यमा राम् द्वारा रावण मारिनु पर्ने। रामले लगातर बाण हान्दा नि रावण मरेन छ।मर्ने बेला भो मर्दैन,  हा हा हा हाँसेर बस्छ।
राम लीला हेर्नेहरुमा हो हल्ला भैसकियो। डारेक्टर साहेबलाई अर्को टेन्सन।
मन्चको पछाडि गएर चिच्याए छ,


अबे साले, मर्नेका ट्याम हो गया, मर् जा।
डारेक्टर साहेब इस साल रावण नहिं मरेगा।
हर साल मर्ता आ रहा है। इस साल नहिं मरेगा।
अबे मेरि बाप , मरजा , राम लीला खतम होनेको हो, क्रिपा कर्के मर् जा।
डारेक्टर साहेब, एक शर्त मे मरुंगा, मानोगे?
क्या शर्त है, जल्दी बोलो और जल्दी मर् जा।
इस सालका पगार दु गुना चाहिए
नहिं तो इस साल रावण नहि मरेगा
बहुत मर लिया रे।


 
Posted on 10-18-07 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ म्याड म्यान! मोलाइ किनो खुश बनाइदिएखो ठीमीले? मो जास्थो बुड्डो मान्छे खसरी बन्ने खुश?
मलाइ बोरू र्याम बनाइदेऊ, मो ठीमीलाइ मेरी छ्योरी दिन्छु। असाध्यै राम्री छे। बिर्के मैलालाइ मोन पराएखि, तर बेमान बुडाले अर्कै खोजिसखेछ।




 
Posted on 10-18-07 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाइ ठुलि,

खाना खायौ? अनि तिम्रो पिन्क सरीको को सबै सेट रेडि भयो? कस्तो हेर्न मन लाग्यो तिमीलाइ पिन्क सारीमा।

कालो टिका लगाउ है त्यो सारीमा बुरी नजर से बच्ने के लिए। आजकाल दशैको लागि बोकाहरु धेरै छ के छ्यासछ्यास्ति, त्यो पनि भिमसेन बोका।


 
Posted on 10-18-07 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मैले खाना खाए उफु
तिमीले नि त खाएउ होला
कुम्भकर्ण को रोल त हाम्रो अssssssss
हाम्रो.........
हाम्रो टिके लाई दिनु पर्छ कि


 
Posted on 10-18-07 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।

अथि उ जो छ अस्टारटिङके लिस्ट थियो हुजुर। त उ मा सबके दिलके बाद इनक्लुड कइरले माँडिफाँय त करनेको छ।

त उफरि जो छ बिल्कुल हैमा मालिनिके तरह "नहिँsss" कियो। त ठिके छ, त पुनटे दाजुके संग जो छ डर लागिहाल्छ भने हमि जिमवाला बुह्रोको रावण बनावँछ, त जैसन दिखनेमा छ बुह्रा वैसन रोलवा पावँछ!

त कुमलवा बिरादर भन्यो कि उ सुसराको रावनवा रोमैन्टिक लगेछ। त ठिके छ सुसरा तिमि रावण बने भि भइहाल्छ, हम्रो थोडै कुछ जान्छ!

त कुम्भकरन किधरको गयो भनेर बड्कि बोल्यो त कुम्भकरणके रोल जो छ उ चेन्ज करके हमि सोचेँछु कि पुनटे दाजु को दिहालुँ। सुसरा सुतनेको टेममा ठिक छ, जाग्यो भने पुरे रामलिलाको लरकिलोग परेशानिमा पर्छ बुह्रोको बात से!


 
Posted on 10-18-07 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाइ, हजुर भरत बन्नु है।

चित्रेले त केहि छोड्दैन रे हामीलाइ।

कैकैयी को नि?

 


 
Posted on 10-18-07 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>चित्रेलाइ भरतको रोल नदेउ बरु राहुल दाइलाइ देउ न त्यो रोल<<<
ए उफ्री! पाइसक्या रोल पाएँ पाएँ नि, अब त म फिर्ता दिन्नँ! पाइसक्या राज्य र पाइसक्या रोल फिर्ता दिने चलन छैन क्या कलियुगको रामायणमा!

 
Posted on 10-18-07 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुनटे दाजु कुम्भकरन
 
Posted on 10-18-07 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हा हा हा
लोल ! ठुल्दाइ
कस्तो बेमान रावण रहेछ

 
Posted on 10-18-07 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्तिम द्रिश्यमा राम् द्वारा रावण मारिनु पर्ने। रामले लगातर बाण हान्दा नि रावण मरेन छ।मर्ने बेला भो मर्दैन,  हा हा हा हाँसेर बस्छ।
राम लीला हेर्नेहरुमा हो हल्ला भैसकियो। डारेक्टर साहेबलाई अर्को टेन्सन।
मन्चको पछाडि गएर चिच्याए छ,


अबे साले, मर्नेका ट्याम हो गया, मर् जा।
डारेक्टर साहेब इस साल रावण नहिं मरेगा।
हर साल मर्ता आ रहा है। इस साल नहिं मरेगा।
अबे मेरि बाप , मरजा , राम लीला खतम होनेको हो, क्रिपा कर्के मर् जा।
डारेक्टर साहेब, एक शर्त मे मरुंगा, मानोगे?
क्या शर्त है, जल्दी बोलो और जल्दी मर् जा।
इस सालका पगार दु गुना चाहिए
नहिं तो इस साल रावण नहि मरेगा
बहुत मर लिया रे।

कोइ हास्दैनन्?
खोइ


 
Posted on 10-18-07 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Myadi bhaiyaa,

LOL

Plz rawan chahi ritthlai banaunu. Ram chaahi bhunTiko baa ke, hunna?


 
Posted on 10-18-07 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

याऽऽऽऽऽहूऽऽऽ!!!
मो लप् बन्नेऽऽऽ! मो लप् बन्न्न्नेऽऽऽऽ!
कच्तो रमाइलो! हि हि हि!!!
अनि त्यो बुडो बुच पो मेरो भाइ? नाइ नाइऽऽ!
ए डाकुरेक्टर साब! मेरो लागि एउटी लपनी पनि राखिदिनुच् न! हि हि!
 
Posted on 10-18-07 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुन्टेलाइ लभ र मेरो भुन्टिलाइ कुश बनाउन त।

आर यो खुश, गुन्टे?


 
Posted on 10-18-07 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खेँ खेँ खेँ राहुल भैया! उ जो जाँक हुजुर सुनाएछ उ सुनेर हमि हँसेछु। वहि जाँक जानि लिभरवा किए थियो एक्टा शो मे!

अरे उफरी! उ जो छ बात हियाँ बिगडि लियो। त भुनटिके बापुको हमि बनावनेको त राम बनाइहाल्थ्यो पर हुवाँ एक्टा पिराबलम छ। भुनटिके बापु राम भै लियो भने भुनटि को भुनटे बनावनेको पर्छ, त लव ठर कुश सुसरा दोनो मेल थियो, पर हियाँ भुनटि फिमैल जो छ।

हमि सोचेँछु सला चोतारीमे ऐक्टर ऐक्ट्रैसवा बहुत ज्यादा भयो, रामलिला मे सब लोग जगह पावँदेन, हमि सोचेँछु सला महाभारललिला करनेको! त आज से फारम खुलेछ निम्म रोल को लागि। त सबले रोम ले ऐप्लिकैसन दिहाल्नुहोस और भन्नुस कि काहेको उ रोल हुजुरको सुट कर्छ। डिसिजन जो छ बाद मे हुन्छ-

रोल-

१) पान्डव ( पाँचो जने)

२) द्रौपदी

३) किसन कन्हैया ( रिजर्वड हम्रो लागि खेँ खेँ खेँ)

४) धृतराष्ट्र

५) भिष्म पितामह

६) दुर्जोधन

७) दुशासन

८) शकुनि ( रिजर्वड जिमवाला बुह्रोको लागि सला हरिया एक्टा रोल लिन्छ त बुह्रो आँटोमैटिक शकुनि)

९) कुन्ति

१०) शुभद्रा, राधा और गोपिनि (खेँ खेँ खेँ त हियाँ फारम भरनेसे पहले मेकअप करने आइना देखिलिउँ)


 
Posted on 10-18-07 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 हा हा! राहुलदाइ!
ल यो गाना सुनम्, बडा बा रे! जिम्माल बा हुनपर्ने!
 
Posted on 10-18-07 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माभारतमा चैं म अर्जुन है! अहिले नै रिजर्भ गरें!

अर्जुन -- चित्रे (लु जा त!)
 
Posted on 10-18-07 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मीराको रोल मा म गर्छु अभिनय अनि रिट्ठे लाइ क्रिश्न बनाउनु है त?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
2020 : Why No Trump !
Business Ideas in Nepal?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
The New Color of Her Flag
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters