चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको
१०० औंसंस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
------चित्रे हरेक बिहान रविका प्रज्जवलित किरणसँगै हरेक दिन हावाका शीतल झोंक्कासँगै हरेक साँझ सागरका उर्लँदा लहरसँगै अनि हरेक साँझ जूनको मीठो प्रकाशसँगै म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु कल्पनाको बागमा डुलेको पाउँछु अनुरागको फूलमा फुलेको पाउँछु त्यसैले तिमी सँधैं मेरो सपनाको संसारमा आउनू मेरो भावनाको माहोलमा छाउनू र मलाई सधैं तिम्रै नजीक पाउनू।
चौतारी - शतकांक विशेष
चौतारी १०० औं अंकमा प्रवेश गरेकोमा सबै ज्ञात, अज्ञात, नयाँ, पुराना, क्रियाशील गाम्ले, मूक पाठक सबैलाइ
बधाइ! यस अंकलाइ सफल पार्नको निम्ति आ-आफ्ना लेख रचना प्रकाशित गरौं। अन्य आकर्षणहरूमा-
१) चौतारी बनाउनेहरूको नामावली र बनाएको संख्या -- नमे --- २४, चिप्ले --- १, मिस दिदी --- २, सानो कान्छा --- ३ सान्नानी --- ३, नेपेसाहिंला --- १, चित्रे --- २९ गालब --- ८, कुम्ले --- ५, तितौरी --- १ दादा --- १, हरी --- ९, रामचन्द्रे ---६ रिट्ठे --- २, लहरे --- ३
२) चौतारीमा आफ्नो पहिलो दिनको अनुभव सुनाउनुहोला।
३) यो बिशेष अंकमा चौतारीका सबै पुराना मित्रहरु ले जसरी भएपनि आफ्नो अनुहार देखाउनुहोला। जति नै बिजी भएपनि एकछिनको लागि भए पनि तातो चिया खान आउनुहोला।
४) १०० औं अंकमा पहिलो ईन्ट्री गर्ने बोर्ड फर्स्टलाइ आकर्षक पुरस्कार-- अर्को चौतारी भेलामा प्रमुख अतिथि बनाइने, र आयोजकको घरमा बस्ने पहिलो प्राथमिकता दिइने।
चौतारीका दौंतरीहरू
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
ooho, gazalmaya batabaran bata saangitik batabaran bhaisakechha!! mera ta sayau best geet chhan kun rakhau!! Sarai confusion ma pare! ahile samjheko chhin mera sayau favourites madhye ko ek!!
https://www.youtube.com/watch?v=MAvVDCOdC_k
Video nai lyaune chhin kasari ho? khoi ayaena malai ta.
Lu cheli ko gana ma yahi tasdinchhu..sajilo lunchha bajauna lai..
Cheli, Video tasna chai ....yaha type garne jati type garera.. <.> sing ma click garne ani youtube ko embed garne code tyaha copy-paste garera okay garne...ani video tasinchha.
भउते गुरु कता अन्मरिइयो? अस्ति सम्मन् त कैले चौतारी को १००औं अंक निक्ले ला'र बोडफस हुम्ला भनेर भूतले खाजा खानि बेलाँसम्म चौतारीआँ ढुकेर बस्याथ्यो। आज कति छिट्टै गायब भाको! लु फेरि एकल्टि मुख देखाम्न आम त।ह्याँ त आजकल तिम्रोसुइरो मत्रै देख्न पाइन्च।
ma ni auta geet furmise garchhu hai! Internet ko jalo ma sabai tira khoje tara patta launa sakina. Tyo geet chhin madan krishna shrestha ko ho. " Aarabau maanche haru ma, timi ek man milne maanchhe Ma man milne maanchhe dekhda, Sansar nai bhulne maanhhe"
ओ हो कति राम्रो गीत बजेछ चौतारीमा, नेप्चे र चेलिलाइ धन्नेवाद छ है । रिठ्टेले कसलाइ बोला हो? हाम्लाइ बोला त हैन र'छ । लु लु मोज गर केटा, दुइ भाइ बस्नि ठाममा तीनभाइ बन्न चै आइन्न, परै'ट चुपचाप हेरिन्छ ।
भौतेको कुरो गरे कुरैको दु:ख, इशे, तो बजिया यतिखेर के अर्दै हो के थाहा? अहिले फेरी दाँत झार्छु भन्दै उफ्रिनि होला के रे ।
लौ कुम्लो बिसाम्न परो, बल्ल फर्कियो हल्लि डाँडा तिर घुमेर। यो नेत्र्या गाम त मोहनी लाउनि र'च गांठे, यतै बसुम बसुम लाउनी।
घुम्दै जाँदा के जस्तो लाउनि भने, कहिले धरान बिराटनगर जस्तो, कहिले काठमान्डु वा पोखरा जस्तो, कहिले नगरकोट वा धुलिखेल जस्तो अनि कहिले ईन्डिया तिरका गोवा, बैंगलोर, सिमला मसुरी वा सिलीगुडि जस्तो। कतै यी पाम ट्री नि हाम्रै तिरका टाडिका रुख जस्ता, घर् नि ससाना एक वा दुइ तल्ले उतै तिरका जस्ता, अनि डाँडाकाँडा, टाढा हिमाल जस्ता नि देखिने। एकै पल्ट अउँरीकाट उतै घरतिर पुग्या झैँ लाओ बाबै।
यतिका बर्ख यता बस्दा कहिले कुनै ठामले नि घरतिरा यस्तो झल्को द्या थेनन्।
Jenny, के टेस्ट गर्दै हो त्यस्तो? २-४ शब्द बोलेर गये नि हुन्छ नि। नयाँ मुन्छे लाई गाली गर्ने हाम्रो चौतारीको चलन छैन क्यारे, बरु फुल माला लिएर स्वागत पो गर्छम त यहा त ।
C.T. लाई चिन्न सकिएन हौ पुरानै हो जस्तो लाग्छ ह्या कती दिमाग ख्याउनु ल ब्रो इन्ट्रो पाउ यार चेली को पनि च्वाइस त खत्रा रइछ यार जेनी लाई नि वेल्कम गरे ल टेस्ट पास् भयो है त हर्के दाई का' गा' यार खोइ त्यो बुटी ल्याउनु यता, बुढा लाई दिये पछी तान्या तान्यै गर्नी क्या सल्लुको गीत सुन्न मन लाग्यो, कस्ले राख्नी हो? नेप्चे पाट लाई भन्नु पर्ला, नेप्चे ब्रो सल्लुको एउटा राम्रो गीत राखौन ! "मेरे रङ मे है भन्ने", "मैने प्यार किया को"
हे हे अन्तरे दाई, हलिवूड घुमेर आइदिने यार ल ल मोज भयो होला त्यो हल्ली डाँडा त धरान तिरको डाँडा जस्तो नि देखिने, तेह्रथुम, फिदिम जस्तो नि देखिने ठिकै भन्नु भा'र इछ अन्तरे दाई ले अनी अन्जेलिना सँग "नजरे मिली दिल धड्का" भयो कि भएन? लहरे कहाँ गयो खोइ? लहरेको नि अब चाइ कार्यालय आउने जाने समय निर्धारण गर्नी बेला' हुन लाओ, मनपरी गर्न लाये केटाहरु
अन्तरे दाई, रिठ्ठे, नेप्छे लगायत नयाँ न्वारन हुन बाँकी रहेकालाई समेत् नमस्कार है यो गूड् फ्राइडे रात्रीको के हुँदै छ? अन्तरे दाई ले हरिप फोटो राख्नु भयो ल रिठ्ठे सान हो आज को 'डी जे'? लहरे र हर्के भाई कता गए हिजो को अली अली बाँकी छ दुई जना तानम भनेर लाये कि क्या हो ? लौ जावोस जावोस
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
NEPAL TPS IS GONE
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.