[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १२४ ~

[Please view other pages to see the rest of the postings. Total posts: 564]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
[VIEWED 257983 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 29 pages, View Last 20 replies.
Posted on 07-28-08 8:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~   चौतारी  १२४  ~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२४ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepalko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने,- भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest  school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 124 editions.
 

 
Posted on 08-01-08 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एस्तो चित्त दुख्या रैछ - हाम्लाई त केही थाहा छैन

ल अब देखी केही भन्दिन

भन्न मन लागे पनि भन्दिन

अब देखी हाइ हेल्लो सन्चो बिसन्चो मात्रै - ल त एती भन्दै छु


 
Posted on 08-01-08 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए सान्नान्नान्नान्नान्नान्नान्नी हामीलाई किन bye  भनेको? अनी मलाई लहरे सँगइ किन मुछेको?

oi ritthe malai ke ke bhanya ma ni list banaera halam hyaa dipikale jastai kramasha gardai??  maile ta birsera po ta feri purano chautari khotalne time chahina ahile ra bachyau.


 
Posted on 08-01-08 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सदा झै उत्कृष्ट लेखाइ ! गुनासो सलल बगेको छ ! बरु यो भाग अली छोटो भयो ! अरु पनि थप्दै जाउ भान- जी !

हा हा लहरे तिम्रो २,४ पद खुस्काइदिउला भनेको, आँखा ले सुन्न छाडेउ जस्तो छ् नि ?
बिचरी हेर त मेरो फुल जस्तो भान्जी लाई एक मुरी मन भरी रखेकी रईछिन पख बा दिपु म तर लाउछु यो लहरे लाई
जस्को पुछर छैन तेस्को नाम लहरे रे।
अनी कत्ती पड्छेउ भान्जी एसो कैले काइ रमाइलो नि गर्नु पर्छ।
सान्नानी के छ बा तिउरो।
हर्के बोरो के छ हो कन्निडाडा तिर को हालखबर।


 
Posted on 08-01-08 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मनको कुरालाई बाधि नराख गाँठो परी जाला चट्ट सुनायिदेउ।

सब ठिक छ मेरो, गाम्ले हरुको के छ खबर , आज त फ्राइ डे , के फ्राइ गर्ने हो, फ्राइ सँग चिसो त निक्कै रमाइलो पो हुन्छ गाँठे।


 
Posted on 08-01-08 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 हुन्न सान्नानी हुन्न। गाडेको मुर्दा उखेल्नु हुन्न, गाडेको धन भए पो।
आफ्नो पनि चित्त दुखेर पित्त पोखिएको कथा भन्दा बढो ब्यथा छ। लेख्न थालयो भने क्रमश: क्रमश: ले मात्र पनि पन्ना भर्ला भन्ने डर छ। त्यसैले ................................................

 

पुरानो घाऊ 

पुरानो घाऊ  कोट्याउन न आउ
पुरानो नाउ पल्टाउन न आउ।

पीडा पालें, ब्यथा हुर्काएर जिएं 
पुरानो पाउ चोख्याउन न आउ।

पलपलमा फसें, दलदलमा धसें 
पुरानो दाउ दोहराउन न आउ।

सर्बस्व   लुटाएं, बर्चस्व गुमाएं
पुरानो   साहु,  उठाउन न आउ।


 
Posted on 08-01-08 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपिका नानी, त्यो सम्बन्ध मैले पढि भ्याये है कमेन्ट मात्र नगरेको, के गर्नु खै त्यो माया पिरतिको कुरो बुझिदैन म त , त्यो  पूजाको कथा हरु चै रमाइलो हुन्थ्यो, यो बैरागी जीवन्मा एक छिन भएनी हसाउथी पूजाले, कता गयिछे फेरि।। अब यो कथा लाई के भन्ने भन्ने, कथा चै गजाब्को छ है फेरी।।
 
Posted on 08-01-08 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे यताको सब ठीक छ, पेलेर हैरान छ, तेताको के छ खबर ?
 
Posted on 08-01-08 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए सान्नान्नानी मैले के के भनेको र तिमीलाई? केही त भनेको छैन नि ! दीपीका लाई त लहरेले बसी नसक्नु पारेको थियो र पो त! दीपीकाको गुनासो त एकदम जायज छ तिम्रो त तेत्तिकै ओइसे गफ हान्या हो तिमीले !

 
Posted on 08-01-08 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के कता गयाब भने ? धम्की सम्की आयो कि सम्धी बाट?

राधा राधा भन्दा भन्दै आधा भै सक्यो, हर्के।


न दिन मा छ न रात मा छ, केवल सधैं राधाको मात मा छ। मीराहरु रिसाउलान भन्ने हेक्का नि राख्नु परो।


 
Posted on 08-01-08 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एता को नि तेस्ताइ हो सोम अहिले पेल्ने सिजन छ् जस्तो छ, सबले पेलान भेटिराछन ,
रिट्ठे,ठुल्दाइ र लहरे कै रछ मोज त
 
Posted on 08-01-08 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा ठुल्दाइ नि हसाउने के फेरी बेला बेला मा चै। अबको छ महिनामा राधा भेटिएन भने चै आधा हैन दाई क्वाटर  नै भयिन्छ होला ।
अनी नयाँ नौलो के छ ताअाअाअाअाअा ।।
 
Posted on 08-01-08 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज त शुक्रबार के के न गरु झै भको छ आगी देखी।
 
Posted on 08-01-08 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मोज मात्र होइन बिस्टे, रोज भोज छ। आफ्नो ब्यथा को डोज आँफै लाई सोध भने जस्तै छ। 
नारायण दाई को गीत छ नि - भरे फेरी एकान्त मा रुनु त छंदै छ, केही मीठो बात गर रात त्यसइ ढल्कदै छ

यस्तै हो, सधैं दिमाग भरी भारी, न तोक्मा छ न तक्मा? के को लागि यो रि-सोच गरी राख्या छु? अब यस्को नि रि-सोच गर्नु पर्ने बेला आएको छ।


 
Posted on 08-01-08 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीपीका लाई त लहरेले बसी नसक्नु पारेको थियो र पो त! दीपीकाको गुनासो त एकदम जायज छ तिम्रो त तेत्तिकै ओइसे गफ हान्या हो तिमीले !

बिचरी हेर त मेरो फुल जस्तो भान्जी लाई एक मुरी मन भरी रखेकी रईछिन पख बा दिपु म तर लाउछु यो लहरे लाई

दु:ख पर्दा सबै एकैचोटि आउँछ भन्थ्यो ठिकै रैछ -

एक दिलके टुकुडे हजर हुवे 
कोही यहाँ गिरा कोही वहाँ गिरा
बहेते हुए आसुँ रुक्ना सके
कोही यहाँ गिरा कोइ वहाँ गिरा

Last edited: 01-Aug-08 03:42 PM

 
Posted on 08-01-08 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज गृह मन्त्रिले घरमा पाहुना आउँदै छ छिटो आउनु भनेको छ। गृह मन्त्रिको आदेश मानेन भने शान्ती सुरक्षा धराप मा पर्छ। लौ म गएं, काम चोर् हरु चोर्दै गर्नु, भोली पर्सी चोर्ने होइनन, चोर् नि काजी साहेब जस्ता भने.........................।
 
Posted on 08-01-08 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वहाँ लहरे वहाँ क्या पकड्के मारा ।
के को लागि यो रि-सोच गरी राख्या छु? अब यस्को नि रि-सोच गर्नु पर्ने बेला आएको छ। हा हा हा हा ।।।
 
Posted on 08-01-08 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो नि ठुलदाइ 'भरे फेरी एकान्त म रुनु त चाडै छ्' त्यो त सबै को छ दाई राती भए पछी सबै जना कुना पस्छन के अर्नु एस्तै रहेच यहाँको चलन भन्थिन एउटा गाइका
लौ त ठुल्दाइ गृह मन्त्री को आदेस उलघन नगरनु शान्ती कान्ती सुरक्षा सबै कायम राख्नुस्। तारेमाम
लहरे- अप्ने किये पे क्यु पछुताता है रे
 
Posted on 08-01-08 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!

कामले भ्याइ नभ्याइ बना'र खतम पारो।

उता झिल्केले के के सोध्या रेछ उत्तर दे'र आइयो।

सबैलाई सन्चै त होला नि? के छ आज सुक्रबार के गर्ने होला? हर्के कता लाओ? सुन्गुर छिनाल्थो नि बेल्का लाई?


 
Posted on 08-01-08 4:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल सूङूर हैन बूङूर कात्नु पर्ला आज चै, तातो बूङूर्को मासु र चिसो बियर कसो होला, सम्जिदै आनन्द हुने गाँठे ।
 
Posted on 08-01-08 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


((((((((((maaili budhi!!))))))))))

(((((((((((ye hooooooooo MAAILI BUDHIIIIIII!!!!)))))))))))

kata anmariyin yini bajai? haraayekai ho bhane ni jimmale laai sanchai dekhchhu...ki patto chhaina budho laai ni budhi haraako?

bangoooooorrrr! ahaaaaa!!! teen pattre nai chahinchha hai haamlai ta, harke! boso ko ras sarararara...aahaaa!

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
2020 : Why No Trump !
Business Ideas in Nepal?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters