Replies to this thread:
What people are reading
Subscribers
Please log in to subscribe to 's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 630]
|
[VIEWED 236640
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 04-07-07 1:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
~ चौतारी ५१ ~   सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भइ फैलिएका, मेची-महाकाली । प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल वीरहरुका रगतले, स्वतन्त्र र अटल ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल । बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल । उ को हो म को हो यो जात्रामा
पुरानो हाम्रो चिनजान तर
भेट हुन्छ अनि बिदाई पनि यात्रामा
गन्तब्य काँ हो के ठेगान छ र
आउ ओभाउ पसीना आफ्नै हो फलैंचा
आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा
आऊ समाहित होउ
मायामा, अनि सदभावको प्यालाहरु,
थप्दैजाऊ हरेकले आ-आफ्नो भावनाहरु
निभ्नै नपाओस यो पानस
थपिरहू यस्तै नै कामना-रुपी तेल
थोपाथोपा बलिरहोस
अनन्तसम्म अक्षुण्ण 'दिप' भएर
हाम्रो चौतारी'! | Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language) | | Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics, workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
| सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila - साहिंला, Poonte - पून्टे दाई, पून्टेदा, Kick - काका, GautamB. - गोताएँ, गोतामे ज्यू, Shree5 - सिरे, Bhaute - भउते, भौतेकाजी, Nepalean - नमे, Amazing - झिल्के, Sandhurst_Lahure - लाहुरे जेठा, Camoflaged - कुम्ले, Miss_me - मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty - सान्नानी, Uptowngal - ठूल्नानी, ठूली, Tyra - तितौरी, तिरू, Nirman - निरे, Ruina - रूइना, Matrix_rose - पुष्पपुरी, Ocean - मुन्द्रे, Lau_ta_lau - लाले, Bostonian_nepali - बेंसीथाने नेपाली, Sano_kanchha - सान्कान्छा, Ishwor - ईश्वर, Floraj - फुलौरे, ज्योतिष महाराज, World_map - चित्रे, Echoes - धने, Dalli_Resham - डल्ली फुपू, Subha - सुभे, शुभ दिदी, Chipledhunga - चिप्ले, Foe_4_Misty - मिस्टे, Gwanche - ग्वाँचे, Sajha_user - सन्जु, Vata-ta-ta - भट्टे, Gaalab - गाले, Lootekukur - लुते, Sherpini - शेर्पिनी, Ma_chameli - चमेली, Ramkisne - रामकिस्ने, Nepal_ko_chora - नेप्चे, Cerine - सेरू, Yahoooo - यामे, Harke_kailo - काहिंला, Nails - चरिनंग्रे, Bob_dai - बबे दाई, Deep - दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu - नानु, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
|
| |
|
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 04-19-07 10:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
माफी मागिङ डे रे! केलाई माफी माग्ने हो?? के के न भएछ माफी माग्नलाई भन्ठान्या त फुऽऽऽऽऽस्सा!! गजब छ बा! लौ लौ माफी माग्दै गरुम, म चैं सप्पैलाइ नमस्कार गरूँ भनेर आ'को!
|
| |
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 04-19-07 10:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ल है, समस्त दिदी बहिनी, दाजु भाई, मित्र बन्धु, आज नि खेताँ हलो लाईयेन भुने चईं तिमेरुको पुन्टे दा को साखा सन्तान सबै भोकै मर्ने भा'चन्। चौतारिआँ रमईलो अरेर हात मुख जोडिन्न के रे, बरु रहेको दुईटा रौं नि फु्त्त खस्ला भन्नि पिर परो। रमईलो अर्दै हर के रे, राहुलदाई, दुर्गे आन्टी, चित्रे, कुम्ले, मास्टर्नी नानी, ठुल्बुईनी, चना...फुर्सदाँ फिरि हेलो भनुम्ला नि। ओ माई डियर, सि यू लेटर। हर्न पिलिज!
|
| |
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 04-19-07 10:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
बिहिबारे जदौ यो बिर्खे जिम्माल को। :-) राम राम के भको हाम्रो भौते गुरुको हालत तेस्तो। देख्दै डर लाग्यो बाबै।
|
| |
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 04-19-07 11:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नेप्चेभाई के छ तिम्रो हालखबर? ल पुन्टेदाले भन्या अस्तै छ मलै नि । हिडे पारि पाखाआँ मकै छर्न :)
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 04-19-07 11:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हरि र नेम्छे के छ तिमी हरु को हाल् चाल्? खै चित्रे गर्मी याम् त सुरु हुनु पेर्ने हो क्यारे
|
| |
|
|
Durgesori
Please log in to subscribe to Durgesori's postings.
Posted on 04-19-07 11:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
आएम् सोरि चित्रे रसबरि त सबै खार सकाई हालेनि ति पुन्टे दा ले ! राम राम के भको हाम्रो भौते गुरुको हालत तेस्तो। देख्दै डर लाग्यो बाबै।
|
| |
|
|
Dalli Resham
Please log in to subscribe to Dalli Resham's postings.
Posted on 04-19-07 11:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नंअस्ते गाम्ले हरु। त्यो फोटो हेरेर् आफुलाई खाँदै गरेको खाजा छोडनु पर्यो कस्तो घिन्लाग्दो फोटो भन्या!!
|
| |
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 04-19-07 11:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
दुर्गे आन्टी, पून्टेदाइले सबै रसबरी खाइदिनुभो रे? :O ए पून्ट्स सुड्डा! :P मेरोलागि यौटै रसवरी नराखी आफैं मात्र सबै खाइदिने? यो त भएन नि! :@ :P डल्ली फूपू, फुच्चे भाइलाइ चौतारी ईस्कूलाँ भर्ना गर्न ल्याउनुस् न। आज 'माफी मागिङ् डे' भएकोले मेरो पुरानो कथाको एक टुक्रा माफीसँग सम्बन्धित हुनाले यहाँ कपेर पेस्टिदिएको छु। >>>> मेरी कान्छी दिदीले स्कूलमा सिकेको अंग्रेजी मलाई सिकाउँदै थिइन्, ‘थाहा छ चित्रे, कसैलाइ जानेर या नजानेर चोट पुग्यो भने ‘सोरी’(sorry) भन्नुपर्छ।‘ मैले टाउको हल्लाएँ, अनि यसको प्रयोग कतै गर्नुपर्छ भन्ने निधो गरें। मनिषको घर मेरो घर नजिकै थियो, हामी सँगै खेल्थ्यौं र कहिलेकाहीं सँगै तितौरा पनि किनेर खाने गर्थ्यौं। एकदिन हामी चानचुन पैसा लिएर सँगै त्यही पाटीमा तितौरा किन्दै थियौं, मैले आफ्नो पाइला सार्दा गल्तिले उसको खुट्टामा टेक्न पुगेछु। मनिष, ‘अय्याऽऽ‘ भनी करायो। मैले दिदीले सिकाएको शब्द सम्झने कोशिश गरें, तर तत्कालै सम्झन सकिनँ, बल्ल एकछिन घोरिए पछि फूर्तिसाथ ,‘चोरी!’ भनें। मैले त सोचेको थिएँ कि मनिष खुशी हुन्छ, तर मेरो सोचाइ विपरीत ऊ जंगियो, ‘के रे? चोर रे? मलाई चोर भनिस् तैंले! मैले के चोरें भन्?’ म छक्क परें। भनें, ‘मैले तिम्रो खुट्टामा टेकेको हुनाले पो ‘चोरी’ भनेको त।‘ मनिष फेरी पनि अकमक्क पर्यो, तर अरू केही बोलेन। मैले मनमनै सोचें,’ यसलाई त मलाइ भन्दा पनि कम अंग्रेजी आउने रैछ!’ :P :P<<<<<<
|
| |
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 04-19-07 12:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
मिस दिदी अनि थुलि, मेरो त सबै ठिक छ। हजुर हरु को के छ नि? थुली, चिया खायौ त स्याउ मा चोपेर? चि त्रे लाइ त कस्तो खतरा अङ्रेजी आउने रैछ नि। मलाइ पनि सिकाइ देउ न है। जम्मै गाम्लेहरु लाइ मेरो नमस्ते है।
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-19-07 12:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
चित्रे को लघु कथा समय सुहाउंदो । अनी कुम्ले भन्दा कम् गफाडी र सोझो भन्ने तथ्यमा एउटा बलियो प्रमाण मानेछु मैले।
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 04-19-07 1:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लौन के हुँदै छ। नेम्छे आज् मैले चिया सँग लधु चोपेर खाको। व्हेरे इज् पून्ते दाई। मे बि हि बाइन्त् तु मेक संम् मनी।
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-19-07 1:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लौ सुन म भन्छु, मेरो दु:ख को कहाँनी । "पिताजी को सुनको तक्मा" -भाग ८ " प्रदर्शन् स्थलबाट् स्कूल् मा संअर्थक् हरुले लावा लस्कर् सहित् अबिर् जात्रा गर्दै सबै भन्दा पहिला मेरो घर् पुर्याए। चोक् पुरै बिजय उत्सबले रंगीन भयो। बाजा गाजा कहाँ बाट् ल्याए कुन्नि। बुबा रात को ९ बजे घरबाट् निस्कनु भयो र चोकमा अौनु भयो। धेरै बर्ष पछि स्कूले केटाहरु सङ्ग नाच्न थाल्नु भयो। म एक् तमाश ले पिताजी नाचेको हेरि रहें। उन्को मुहार् को कान्ति पढिरहें। धेरै बेर् त्यो बिजय उत्सब मनाइ रहे। मैले पिताजी को त्यो सुनको तक्मा त कहाँ फिर्ता ल्याउन सक्छु र, तर हराएको मुस्कान भने फर्केको देखें। र असक्त शरीर मा जीवन संचार् गर्न सकेको मा सन्तोष को सास् फेरें। त्यो हाजिर् जवाफ को सुनको तक्मा १० वटा जित्ने भीष्म् प्रतिज्ञा को तेस्रो थियो। यसरी नै फेरी दुईटा निबन्ध् प्रतियोगीता जितें। मेडल थिएन, नगद् पुरस्कार थियो। संभवत् कारीब तीन चार सय थियो होला। यस्पाली पनि लुगा र जुत्ता किनें। पहिलो पल्ट् मैले स्कूल् जान अौन चप्पल् छोडेर् स्टार् लेखिएको टेनिस् शू लगाएं। यता घर् मा दिदी को बिहे को तयारी चल्दै थियो। दाई भाई मिलेर पैसा को जोगार् गर्न खूब् काम् गर्दै गयौं। मंसिर् मा बिहे को कुरा छिनेको ले आफ्नो एस् एल् सी मा खासै ठुलो धक्का न लाग्ने अन्दाजका साथ पढाईलाई दोस्रो दर्जामा राखेको थिएं। हिसाब पढाउने सर् गुर्र् गुर्र् रहेछ , मा देखि। यस्तो ताल् बोर्ड अौंछ् त्यो? कहिले निबन्ध् प्रतियोगीता जान्छ, कहिले हाजिर् जवाफ, कहिले स्कूल् आउंदैन। हेड् मास्टर् संम् कुरा पुग्यो। फेरी हेड् सर् ले बोलाएर् सोध्नु भयो। यथार्थ् कुरो भनें। "दिदी को बिहे को कुरा सकिने बित्तीकै मा पढाईमा ध्यान दिन्छु। कर्तब्य बाट् भाग्नु हुँदैन भनेर सर् ले नै सिकाउनु भएको। तर् मा मेरो पढाई बिगार्दिन। मलाई नि ठुलो उत्कण्ठा छ, गोर्खा पत्र मा नाम् निकाल्ने। मा त्यो उद्देश्यबाट् भागेको छैन। मेरो यात्रा जारी छ।" मेरो कुरा सुनेर् हेड्सर् ले मैले एक् पटक् फेरि रिमाइण्ड् गर्न मात्र बोलाको भन्नु भयो। गंभिर् मान् सर् को बोली को गंभिर्यता मैले बुझेको थिएं। उनको चिन्ता पढेको थिएं। मंसिर् आयो। दिदी को बिहे धुम्धाम् सँग गर्न न सके ता पनि आफ्नो गच्छे अनुसार गरियो। केही ऋण् लाग्यो, धेरै त पसिना को बल् ले खर्च् गरियो। बिहे सकिए पनि ऋण् को बोझ् थियो। त्यसैले पनि काम् लाई छोडी हाल्न सकिन मैले। काम् गर्दै गरें फुर्सद् मा पढ्न पनि छोडिन। दाई ले काम् गर्न आइजा भनेर बोलाउंदैन थ्यो। तर पनि घर् को संअस्या सँग सँगै हिंडेको दुई तीन् बर्ष् ले भोली को कठिन् दिन संझेर काम् गर्थें। पिताजी को स्वास्थ् मा निकै सुधार भो। सानो तिनो काम् मा सहयोग् गर्न सक्ने भए। बजार् पनि जान सक्ने भए। कसैले पनि यती सुधार हुन्छ, अथवा पूर्ण रुप् मा स्वास्थ् लाभ् गर्ला भनेर सोचेको थिएन। तर हामी छोरा छोरी हरु भने पिताजी को पुरानै दिन फर्केको हेर्न चाहन्थ्यौं। फेरी माया गर्ने, हाम्रो सुख दु:ख् को साहरा खोरहेका हुन्थ्यौं। एस् एल् सी को तयारी नै चल्दै थियो। अंग्रेजी मा ब्यापक् सुधार भए नि डर् भने त्यही एउटा मा रह्यो। हेड् सर् को गएर केही दिन् ट्युशन् पढ्ने विचार आयो। हेड् सर् ले नि हुन्छ भन्नु भयो र पुष माघ दुई महिना पढें। यसै बिच् मा टेस्ट परिक्षा सकी, रिजल्ट् नि भयो। फेरी एक् चोटि प्रथंअ लेखिएको मार्कशीट् लिएर् घर् पुगें। अब घर् का मान्छेलाई त्यो प्रथंअ शब्दले न छुने भाई सके छ क्यार्, कसैले कुनै प्रतिकृया दिएन। दाई लाई भनेको त " तं फर्स्ट् न भए को हुन्छ र, मा हुन्न क्या रे" भन्ने अनौठो जवाफ पो पाएं। जे होस् अब, पढ्नु पर्छ, यही १-२ महिना ले मेरो भबिष्यको रेखा कोर्छ, भन्ने लाग्यो। मन् र मस्तिष्कलाई एस् एल् सी भित्र कैद गरें। खूब पढें। पढ्न सक्ने जती पढें। एस् एल् सी सुरु भयो। तयारी राम्रो भएकै मानें मैले, सबै बिषयहरुलाई सके जती निखारेर् लेखें। लाग्यो हेड् सर् को सपना, मेरो कल्पना, धेरै को आशा, मेरो अभिलाषा पूरा हुन सक्छ। बिच् मा गडबड् भएन भने टप् टेन भित्र पर्ने छु जस्तो लाग्यो। जांच् सकिएको वहाँनामा मैले दाई सँग १० रुपैया मागेर फिल्म् हेर्न गएं। एक् दुजे के लिए भन्ने फिल्म् चलेको रहेछ, अशोक् सिनेमा हल्, पाटन मा। मन छुने फिलिम् रहेछ त्यो। रिजल्ट् हुने दिन् नजिक् नजिक् आयो। छाती धुक् धुक्। अब दिन् दीनै टेन्सन् पो सुउभयो। बोर्ड न अौने पो हो कि? मा भन्दा अरु स्कूल् मा राम्र विद्यार्थीले राम्रो गरे कि? इज्जत् जाने भो मेरो। फेरी अर्को मन् ले संझाउदो रहेछ- होइन आउंछ तं बोर्ड मै। न आए के भो र, सबै जना बोर्डंआ अौने हो भने त बोर्ड नै हजार् जना को नाम् अौछ नि। जे गर्यौ राम्रो गर्यौ। जे हुन्छ राम्रो हुन्छ। मन् लाई यसरी संहाल्ने असफल चेष्टा गरी रहन्थें। असार को पहिलो हफ्ता मा परिक्षा फल् निस्कने हल्ला आयो। साथी मनोहर् ( हाल् जापान) , भिमसेन्( हाल् अंेरिका) र उपेन्द्र का साथ् मर्निङ् वाक् मा जान्थ्यौं। मर्निङ् वाक् को पहिलो बिसौनी गोर्खा पत्र संस्थान को कार्यालय हुन्थ्यो। जहिले नि गयो, पाले लाई सोध्यो, फर्क्यो। असार को ११ गते रिजल्ट् हुन्ने बलियो र भरपर्दो खबर् पाइयो। बिहान ५ बजे नै संस्थान को ढोका मा पुगियो, फेरी टायँ टायँ फिस्। यो हल्ला ल्याउने भिमसेन् ले ठुलै हप्की खाए। ११ गते भएन, १२ गते होला भनेर पुगियो, फेरी फर्कियो। १३ गते स्वर्गिय दीपेन्द्र को जन्म् दिन, आज त के होला भनेर गोर्खापत्र संस्थान को बाटो लाई शर्ट् कट् मारी सिधै रत्न पार्क हुँदै भद्रकाली पुगी, भद्रकाली माइ लाई बोर्ड मा नाम् देख्न पाओस् भनेर पुकारें। भद्रकाली बाट् शाहीद् गेट् के पुगेथें, आफ्नो स्कूल् का एक् हुल् भाई बहिनिहरु, हातंआ गोर्खा पत्र लिएर अौदै गरेका सङ जंकाभेट् भो। मलाइ चिन्दा रैछन् केहि ले। त्यस पछि त के चाहियो, उनिहरुलाई। काँधंआ बोकेर झ्याइंकुटि गरी स्कूल् तिरे लगे। क्रमश:
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 04-19-07 1:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ह्याअाअाअाआ यो राहुल् दाई देखे रिसै उठिसक्यो। चित्तो चित्तो अरु नि लेख्नुस्।किन फेरी बिच् मा क्रमश: नै लेख्नु परेको होला:(
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-19-07 1:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
के गर्नु ठुली, लेख्दा लेख्दा थाक्दो रैछ। त्यो पनि भांच्चिसकेको हात। भोलि संम मा सकिन्छ होला, त्यो कथा, The End, ध्यन्टर्याण्!!!!!!!!!
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 04-19-07 1:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नाइ नाइ आझै The End गर्नुस्। होइन भने म् रोइदिन्छु।
|
| |
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 04-19-07 1:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
आबो चाँहि अर्को भागमा लड्डु खानु पाउने रहेछ हो हामी सबैले। लु त्यो लड्डु चाँहि ब्यवस्था गरेर मात्रै कथा हाल्नु है राहुल ब्रदर। ओह ठुली तिमीलाई एुटा कुरा भन्नु थियो कि, मो एकछिन पछि मत्रै भन्छु ल? कि अहिले भनुम हौ? कुरा चाँहि खासंआ के भने नि, त्यो झारेहरु थ्यो नि, पल्लो टोलको के, तिनीहरुले ..... क्रमश: :-)
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 04-19-07 2:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
कुम्ले मर्दिम्म्म्म्म्म्म्म्म्म्म्म्म्म्म्म्म्म्म् मातेको मोरो :(
|
| |
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 04-19-07 2:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ओह माई गड!! ठुली के भन्या त्यस्तो? हत्तेरी!! मात्तिएको मोरो रे!!! राम राम राम!! कथा भन्न नि नपाइने भयो हैन आजकाल!! झन राम्रो कथा भन्न लागेको थिएँ :(
|
| |
|
|
Please log in to subscribe to 's postings.
Posted on 04-19-07 2:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नमस्ते गाम्ले हो । हलो जोत्दा जोत्दा, भाँडा माझ्दा माझ्दा चौतारीमा चिहाउन नि पाइएन । हुँदा हुँदा त आमाको मुखाँ हेर्नेदिन आमैले फोन गरेर मेरो मुख हेर्न नि बिर्सिस् भन्ने खालको डाइलक सुन्नु परो । अब त दिक्क नि लाग्न थालिसको हो मलाइ त, गर्मीमा एक महिनाको ट्याक्क छुट्टी मिलाएर लाहुरबाट घर फर्किन पाइन्छकि भनेर अहिले जोतियो, भोलि के हुने हो के । केहि गरे नि नहुने भन्या, कति मात्र जोतिनु । अब अरु गाम्लेहरुजस्तो बेलैमा बुद्धि पुर्याएर पढ्न सकेकोभए केहि हुन्थो होला, पढ्ने बेलाँ गुच्चा खेल्दै फुर्सद भएन, अहिले यस्तो दिन देख्नुपरो । चौतारीमा त कोरट कचहरीहरु लाग्न थालिसकेछन्, फेरि मुठ्ठी उचाल्दै परचन्ड सर नि कताबाट झर्नुभएछ । परचन्ड सरलाई लाल सलाम गरें अनि दुर्गे दिदीको सेलरोटी नि चियामा चोपेर खाएँ है । अनि राहुलदाइ, धेरै धेरै धन्यवाद दुःखसुख बाँड्नु भएको मा । मननै छोयो ।
|
| |
|
|
Please log in to subscribe to 's postings.
Posted on 04-19-07 2:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
अनि कुम्ले र ठूलीलाई नि स्यालुट गरें है
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
| Recommended Popular Threads |
Controvertial Threads |
| TPS to F1 Status. |
| TPS To F-1 COS |
| TPS Sakiyo Tara Case is in Court. |
| Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
| Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
| Need Help of IT consultancies |
| Nepal TPS decision |
| Supreme Court allows Trump to end TPS for Venezuelans |
| Any input on remote jobs(IT related or Sales or Marketing)? |
| 2020 : Why No Trump ! |
| Nepal Likely to Get 60-Day TPS Notice |
| Nepal TPS has been Extended !!! |
| NEPAL TPS IS GONE |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| #MAGA#FAFO is delicious |
| नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो |
| Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong? |
| Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is. |
| 🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose) |
| The New Color of Her Flag |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|