[Show all top banners]

miss_ me
Replies to this thread:

More by miss_ me
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI XI

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 115505 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 03-10-06 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!

चिनजान हाम्रो भा छैन
घर काँ हो केही था छैन
नमानि भन्देऊ केइ झर्को
काँ बस्ने तिमी के थरको
आऊ है माया बस

सुरिलो रूख सल्लै हो
खोजेको तिमीले कल्लाई हो
सुसेलि हाल्दै डाकेर
बोलाको तिमीले कल्लाई हो
आऊ है माया बस !
... ... ...

नमस्कार! फेरी पनि स्वागत तथा अभिवावदन छ यो साझाको चौपारीमा। दौँतरीहरु रमाइलोलाइ लम्वाउदै अरम यो नया चौतारीमा।

सुर्खेत बुलबुल ताल
माया मै सानो हुनाले छुट्यो माया जाल

पहाडको तिते फापर मधेसको तोरी छिर्लिगं छ्याईँ
धनी बाउको छोरीसित के को माया लाउनु छिर्लिगं छ्याईँ

सुर्खेत बुलबुल ताल
माया मै सानो हुनाले छुट्यो माया जाल
... ...

सधै झै रमाइलो अर्न बिर्खे माइला र चित्रे ठिक्क परिसक्नु भको छ भने, कुराको जालो बुन्न दादा र पुन्टे तयार हुनु भको छ, अनि कुरा कानि ट्याक्क पार्न काका बुडा रेडि हुनु भको छ । यस पटक चाइ अर्कै तरिकाले बस्ने भनेर कस्सिनुभाको छ उही भउते र सिरे २, ४ दिन गाम तिर लाग्न भको छ भने गोतामे उहि गन गन अर्दै हुनुहुन्छ। मुन्द्रेको त के कुरा, उ त जता पनि पुगिहाल्ने, कुरो मिलाइहाल्ने, अब के गर्ने बिचार छ कुन्नि ?। रमाइलो थप्न तम्सिनुभा छ लाले, गलब, पिकरेली, कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे। यता डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना,आशे,चिप्ले,परदेशी पानपाते र हर्के पनि गफ अर्न कस्सिएका छन । टन्नै साथिहरु हुनुहुदो रइच यसपालि हासो ठट्टा गर्न ।

पानी खानी कल कले धारो,
माया लाउनी फेदीको चौतारो,
समय छोटो छ
हजुरले दिएको
यौटा फोटो छ


यता खास्टो समाल्दै प्रितीले कविता पस्किँदै हुनुन्छ.--


यो माटोलाई यो धर्तिलाई छोरीको खाँचो छ
नडराई बढाऊ साहसी पाइला हिमाल साक्षीछ

 
Posted on 03-16-06 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाउजुलाई जे किन्देनि केहि छैन तर प्रिति र मेरो भाग चाहिँ अब त दिनै पर्छ पुन्टे दाजु।
प्रिति बहिनी म भन्दा ज्ञानी रहिछिन नत्र म त खेत सखाप पार्दा के सहेर बस्थे ? जस्को भए नि

यस्तो पो गित गाउन मुन लाओ मुलाई त

म आगो सहन्छु अन्याए सहन्न
त्रृष्णा सहन्छु तिरस्कार सहन्न

माफ पाम है गल्ति कुरो लेख्या भे'सि

प्रिती अब मैले गराएको जस्तै नाम बनाम्नत चित्रेको लागि मिल्छकि कुनै?
 
Posted on 03-16-06 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ अलिक गेस गर्नु पर्‍यो । तर यो जानेर कि त्यती थोरै अक्षरहरुले कति धेरै नामहरु बनाउन सक्छ खुशी लाग्यो ।
अब चाँही मेरो नाम मास्टर्नी नानीले मिलाउनु हुन्छ जस्तो लाग्यो मलाइ ।
 
Posted on 03-16-06 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ येता त गयाम् पो चलि राको रैच क्यानाम्।हाम्रो नाम पनि मिलौने होकि क्यानाम्।
nak ma rish re
 
Posted on 03-16-06 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डल्ली फुपू,
म पनि सोचिरा'छु तर दिमागमै आएन त, पहिलो अक्षर के हो भन्न मिल्छ कि? पछिल्लो नाम चैं ढकाल नै हो कि हैन?

ल, प्रितीजीलाई नि भनिहालम्, मेरो पछिल्लो नाम त्यही हो।

अब गोतामे ज्यूको नाम अनुमान गरम्।
TAUBGNSM

राम्रो भाग्य(goodluck) :)
 
Posted on 03-16-06 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे दाजीको नाम के होला?
 
Posted on 03-16-06 4:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए दादा, उठ्नुभो? ओहायो गोजाईमास्! याँ के के भइसको चम्तारीमा!

नेपे दाजीको नि हिन्ट दिन्छु लौ जा, जे पर्ला। :)
KEPDAH
कति छोटो भएछ, धेरै अक्षर दोहोरिन्छन् नि त।
 
Posted on 03-16-06 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे दाजी भन्या तेनै खड्का हैनन भन्या ......................?
 
Posted on 03-16-06 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा, आशिष पौडेल रे, गोताएँ, बसन्त गौतम रे। डल्ली फुपू चैं अनुराधा खनाल जस्तो लाग्यो।
मेरो नामको पनि हिन्ट ल। एउडालै त था' छ नाम, अरुले त पत्तो लाएमा चैनी अचम्मैमा परिन्छ।
AIKLPRSU. नाम, थर दुबै छ, अक्षर नी दोरौन पाईन्छ।
 
Posted on 03-16-06 4:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepe daji ko naam ta sabailaI thaha hunuparne : Dr. Deepak Khadka
 
Posted on 03-16-06 5:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पहिलो र अन्तिम ( थर्) दुवैमा K आउछ । थर त मिलाए जस्तो छ तर पहिलो नाम पनि खासै गार्हो छैन ।
 
Posted on 03-16-06 5:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो र ? म त सोच्दा सोच्दै दिक्क लागेर आखा चिम्लेर कूर्सीमा बसेकिछु :)
 
Posted on 03-16-06 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

करुणा ढकाल ??!१
मेरो यो अन्तिम गेस हो । यस पालि त पक्का मिल्यो पुरुस्कार नपाए बसेर धूरुधुरु रुन्छु म यति दु:ख गरे मैले:) :)
 
Posted on 03-16-06 11:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माष्टरनी नानी, एक किसिमले व्यस्त नै भन्नु पर्यो!

चित्रे मिलायौ भनुम न अब :)

लु चि्त्रेओ एउडा गिद मैनालाई फकाम्दा गाएको -

पानी त खाने खोलाको पानी त खाने
फुस्केला तुना चोलाको फुस्केला तुना
मोहर पैसा लिन्छौ कि मोहर पैसा
घरमा हाम्रो जान्छौ कि घरमा हाम्रो

फूलै फुल्यो मखमली फुलै फुल्यो
नभन केटा मनपरी नभन केटा
बैँस त हाम्रो सक्कली बैस त हाम्रो
पैसा पो हुन्छ नक्कली पैसा पो हुन्छ

उँभो त खेति लेकैमा उँभो त खेति
गाइ भैँसिको डमाडम गाइ भैँसिको
तिमी जस्ता केटि काँ हो काँ तिमी जस्ता केटि
पोइला गै सके धमाधम पोइला गैसके

हाम्रो त टुर्टेन खर्कमा हाम्रो त टुर्टेन
भेडिको गोठ छ डमाडम भेडिको गोठ छ
हामि त पोइला जाँदैनौ हामि त पोइला
गाई खाने सत्य रामाराम गाई खाने सत्य

तिमी जस्ता केटि हामि भए तिमी जस्ता केटि
केटाको गालामा म्वाई खान्थ्यो केटाको गालामा
जाउँ हिँड साईँला भनेर जाउँ हिँस साईँला
रानिवन घुम्न लैजान्थ्यो रानिवन घुम्न

तिमी जस्तो केटा हामि भए तिमी जस्तो केटा
रानिवन घुम्न के जान्थ्यो रानिवन घुम्न
बैशले मात्तिनु भन्दा त बैँशले मात्तिनु
कोशिमा गएर हामफाल्थ्यो कोशिमा गएर

 
Posted on 03-17-06 6:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

AIKLPRSU
साहिँलाको नाम त गाह्रो पो रे छ त।
PARASU PRASAI भनुम् भने K पनि छ। SUKLA PARSAI ?
 
Posted on 03-17-06 6:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

AIKLPRSU भनेसि साहिँलाको नाम त गाह्रो पो रे छ त।
PARASU PRASAI भनुम् भने K पनि छ। SUKLA PARSAI हो?

चित्रेको EHNTRSU भनेसि SHANTU SHRESTHA हो? ल अब त पास।
 
Posted on 03-17-06 8:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Chitre --> AEHNTRSU
Shanta Shrestha
Shurat
Shashan
Nutan
Santan
ma pani धूरुधुरु रुन्छु, kunai milena bhane ta aba.

Dalli --> HLKDRANU
ahile chahi mastarni didile milaunu bhayo jasto chha. Karuna Dhakal.

Nepesahila --> AIKLPRSU
kasto garo ho euta ni guess garna aaena malai ta.
Prasul K Prasai :)
 
Posted on 03-17-06 8:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रितिजी,
सबै कता गएछन् ल गफ सुनाउनुस् न। नाम मिल्यो हैन तपाईँको?
साँहिलाको
KAUSAL PRASAI नि हुँदेरेछ।

दाइलाई हो कि मलाई
भिमफेदिको मटर
भिमफेदिको मटर
 
Posted on 03-17-06 8:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन नमेले कसलाई ओसारेको हो? भउतेले पुन्टे दाजीको छोरो भन्टेको ब्रतबन्धमा मन्त्र सन्त्र सुनाएर बढि कसार चिउरा खाएर अलि सुलसुलेले सताएछ कि जस्तो मानिचु। हेर बरा नमेलाई आपत। "नाई!" भन्न जान्दैन।

 
Posted on 03-17-06 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dada milena mero nam, thar kunai pani. Sunaunuhos na Japan ma kasto chha ahile weather sweather? Aliali japanese ta aauthyo u bela ahile ta polera khae. aba ta Konbanwa bhanee bela haina teha?

Sahila ko Pukar Prasai ho ki?
 
Posted on 03-17-06 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे आउने रे छ नि अलिअलि त। अब त ओयासुमी "Good Night!" भने नि हुने बेला हुन लाग्यो।
प्रितीजी अस्कलको भन्नु भा हैन? कतै सँगै त परिएन भन्या?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
NEPAL TPS IS GONE
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters