[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४० *~

[Please view other pages to see the rest of the postings. Total posts: 921]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
[VIEWED 388592 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 47 pages, View Last 20 replies.
Posted on 02-17-09 7:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४० *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४० औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 140 editions.
Last edited: 24-Feb-09 07:56 AM

 
Posted on 02-18-09 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाइ ठुलि,  के हो  तिमी त बिजुली चम्क्या जस्तो पलक्क पुलुक्क ::
 चौतारी मा चम्कान्छाउ नि


लहरे, तेसै  म  लहरे-लथुर्म भन्छु
त्यो त   मेकअप   गरेको तिम्रै लहरी होइन र?
म त कहिले पनि  मेकअप   गर्दिन, झन म  नेल्पालिस त कहिले पनि  लौदिन!!!


अझ मेक अप नगरदा रे, त्यस्तो मेक अप गरेको   लहरी  लाई  त, मेक अप नगरेको भन्छ भन्देखिन ,मेक अप  गरेको  लहरी  कस्तो  होला??????????

Last edited: 18-Feb-09 11:30 AM

 
Posted on 02-18-09 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केली ले त्यो खित खित खित लेख्या भएर तेसैको गन्ध ले आकी ठुलि चौतारी मा ! हो कि होइन भन त ठुलि?
 
Posted on 02-18-09 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो खित खित को गन्ध ले नै ठुलि आएको कुरा हाम्लाई नि लागेको छ - यसमा शंका नहोला कसैको पनि


अनी जहिले नि मैले यो केली हो भनेपछी - यो म होइन लहरी हो भन्छ यो केली त


दुबै जनाको अनुहार ठ्याकै मिल्छ कि क्या हो - सबै कुरा एक आपस मा पनि भन्दो राइछ -


- खै के खै के बुझ्नै गाह्रो - ल मलाई बुझाइदेउ त


 
सान्नानी
Posted on 02-18-09 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-18-09 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते सान्नानी - किन ढिला आज -


तिम्रो बाजे लाई आज भात पनि ल्याएन छौ


बुढा भोक्कै हुने भयो - आज


 
Posted on 02-18-09 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुधबारे मिड डे नम्सते सबै गाम्लेहरुलाई,सब आराम नै हैन त।।
बिजी भइयो हउ,साहुबाजो कासीबाट फर्के,
उतै कासीमै बसेर हामीलाई आराम हुन्थो कि भनेको,
डलर कमाउन पल्केको साहुबा के बस्थ्यो,धन्न कृष्णलाई भेटाएनछन कासीमा ,नत्र कृष्णलाई नि जुम औरीका हाम्रो दुकानमा काम गर्नलाई भनेर लयाउथे हो,भाइलोग जो परे।।
 
Posted on 02-18-09 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

keli k garnu aafno ta karmai yesto. khaali kaam matrai garne.


lahare tehi ta mero khit khit ko basna kyaa daami cha hai hai hai lol


 
Posted on 02-18-09 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यरिचौ ए अल्छिका पोका हो !


यसो आउनु गाना बजाना, हासो,खेल ठट्टा  गर्नु !


भनेसी सुरे को नि शाहु फिर्ता आएछ ब्यापार बिग्नेस राउरो सँग चलाएनौ होलाउ अनि त सुड्ढो आयो नि दौडिदै !


पुरे ले ब्यान क्रेजी लाई नयाँ गाउले भन्ठानेछ कठै ! क्रेजी त चौतारी को भेटेरान साथी नै हो नि के को नयाँ हुन्थी ! तर उही भोक लाग्या बेला मात्रा आउछिन चौतारी अनी खान दियो भने बस्छन नभये टाप !


 
Posted on 02-18-09 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले र ठुल्दाइ खोइ आज?


ठुल्दाइ लाई त ब्यान देख्या हो चिप्ले त हिजो अस्ती देखी नै गायब छ नि !


लहरे के छ ब्रो? अचेल निकै दोहोरी चल्छ नि तिम्रो !


अनी केली नानी आरामै?



 


 
Posted on 02-18-09 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तालको माछा कोइ गन्न सक्दैन
जातै सानो माया मा हुँदैन
माया साथैमा उडायो रेलैले
उडायो रेलैले.......... उडायो रेलैले  


हाम्रा पुराना पुराना गाम्ले हरु कता गएछन अचेल? कसैलाई अत्तो पत्तो छ?


जस्तै: सुन्तले, कुम्ले, हरी, ग्वाँचे, नेत्रे, टंके, चना दाई आदी इत्यादी ! 


 
Posted on 02-18-09 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्बो सान्नानी लाई त नदेखिरा सलि है सान्नानी


अनी नमस्ते मात्र गरेर कता बेपता हो फेरी? भोजन पान भा हो भने यसो आम् क्यारे गफ गर्न !


हर्के कता मुन्टिएछ आज फेरी ! जैले भुतले डिस्को नाच्ने बेला आइपुग्छ र 'गालामा हात राखेर गीत सुन्न बसे है' भन्छ !


 
Posted on 02-18-09 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन के हुँदै छ् हो गाम्ले हरु। का मरेचन सप का सप।
 
Posted on 02-18-09 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे के छ हउ,क्यार्दै हो।।
अब चौतारीमानी औटा लस्ट एन फाउन्ड हुनुपर्‍यो रिट्ठे अनी पो हराएका मान्छेहरु भेटीन्छ त कि कसोहो।।
चौतारीका सब भेट्रान बडाबाहरु कता गएछन,कासी तिरैपो हो कि,नत्र दर्शन पाउन नि एस्तो दुर्लब कयाहो एस्तो,
लौ त लन्च हानियो अब गर्ने पर्ने काम गरुम है त,तारेमाम।। 
 
Posted on 02-18-09 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै बिस्टे कता मरे भन्नु र ! जिम्दै होलान ! काम चोर्न नपाका मात्र होलान !


अनी के छ सर खबर? हामी सञ्चै छम हैन त?


हाम्रा तिर त लोला हान्न थालिसके त्यता अली पछी सुरु गर्छन् क्यार ! पोर साल ४ तल्ले घर माथि बाट एउटो फुल्चन्द ले एउटी सोडसी लाई ताकेर हानेको आफ्नो सेतो टी-सर्ट सबै रातो ! मेरो पालो पनि माथि नै चढेर गाला रन्काइ दीइ तेस्को ! सरी दाई त्यस्तो खत्तम निसान छ भन्ने थाहा पाको भये हान्दिन थी भन्न थाल्यो


 
Posted on 02-18-09 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि , के को कर्मा एस्तो भन्छौ,  कर्मा त  हाम्रो पनि तेस्ताइ हो !!!!!
तैपनी अली अली बुद्दी लगएर चौतारी म औछौ  तिमी पनि तेस्ताइ  गर न


मलाई त   आरामै छ रित्थे अंकल, हजुर लाई कस्तो छ नि?
ल मैले खाना ल्याइदिएको छु!!!!



 
Posted on 02-18-09 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म दुइसो २ बजे पछी मासु खान्न केली जाउ भेजिटेबल लेर आउ बा ! ल भाग्यमानी भये है त ! 
 
Posted on 02-18-09 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौक साथमा तारेमाम।



ठुलि, सान्नानी, सुरे लाई पहिलो राउण्डको तारेमाम।


हो रिट्ठे, चौतारी का भेट्रानहरुको खोजी गर्नु पर्‍यो। एउटा शिष्ट निबेदनमा अनुरोध नत्थी गर्नु पर्‍यो। ठुलि को अध्यक्षतामा हराएका चौतारीयाहरु को फिर्ती अभियान आयोजक समिती गठन गर्ने कि ?



बौचा आउँला फेरी, अध्यक्ष म हुने भनेर।


 
Posted on 02-18-09 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के अर्दै छौ ए पातकी हो? रिट्ठे पाट आज निकै फिरी छौ जस्तो छ नि। हाम्रो राहुले कता अन्मरिएछ आज?   ठुल्दाइ नभएको मौकामा मैले पनि चौका हान्दिएको नि।
 
Posted on 02-18-09 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यतै छु नेत्रे, चस्मा लाउनु पर्‍यो। ठ्यामै अगाडि को मान्छे नि चिन्न छोडे है नेत्रेले। नेत्रे को नेत्र कमजोर भयो है गाम्लेहरु।
 


 


मिटिङ छ, गोरु सँग आधा घण्टा जती घण्टा हान्नु छ। तब सम्म को लागि अबकाश।


 
Posted on 02-18-09 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल मार्यो। ठुल्दाइलाई पनि कही नपाएर अहिले नै किन आउन पर्या नि?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
2020 : Why No Trump !
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
Business Ideas in Nepal?
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
The New Color of Her Flag
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters